Tuesday, October 6, 2026
Home समाज आजको तस्विरः सुन्तलाको ग्रेडिङ

आजको तस्विरः सुन्तलाको ग्रेडिङ

87

सुन्तला गाउँका रुपमा परिचय कमाएको बागलुङ नगरपालिका–८ सिगानाका अगुवा किसान अनन्तबहादुर खड्काले उत्पादन गरेको सुन्तला बजार पठाउनका लागि ग्रेडिङ गरिँदै । सिगानामा यस वर्ष तीन करोडको सुन्तला उत्पादन भएको छ । तस्बिर: खेमराज गौतम / रासस