आजको तस्विरः रेडपाण्डाBy NayaNepalNews - November 29, 202230ShareFacebookTwitterPinterestWhatsApp जाजरकोटको कुशे गाउँपालिका– ९, पैंक गाउँमा भेटिएको रेडपाण्डा । कुुकुरबाट जोगाएर नियन्त्रणमा लिएको पाण्डा सुरक्षाकर्मीलाई जिम्मा लगाउने तयारी गरिँदै । तस्बिरः हेमन्त केसी/रासस