Tuesday, October 13, 2026
Home समाचार दुर्घटनामा परी रेडियो प्रस्तोता महावीरको निधन

दुर्घटनामा परी रेडियो प्रस्तोता महावीरको निधन

38

काठमाडौं । चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता एवं वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य महावीर विश्वकर्माको निधन भएको छ।

चितवनको माडीबाट काठमाडौं आउने क्रममा आज बिहान  विश्वकर्मा चढेको माइक्रोबस ट्रकमा ठोक्किदा उनको निधन भएको जिल्ला प्रहरी कार्याल्य चितवनले जनाएको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।