भक्तपुर-२ अपडेट: दुर्लभकाे अग्रता कायमै

47

काठमाडाैँ । भक्तपुर- २ मा सत्ता गठबन्धनकाे साथ पाएकाे नेपाली कांग्रेसकाे अग्रता कायमै छ।

मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा भइरहेकाे मतगणना अनुसार कांग्रेसले अग्रता कायम गरेकाे हाे ।

मतगणनामा कांग्रेसका दुर्लभ थापाले ४ हजार ११३ मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेका महेश बस्नेतले ३ हजार ६८१ मत ल्याइ पच्छाइरहेका छन्।

उम्मेदवार थापाभन्दा बस्नेत ४ सय ३२ मतले पछाडि छन् ।