Sunday, October 18, 2026
Home राजनीति काठमाडाैँ- ८ मा घण्टी अगाडि

काठमाडाैँ- ८ मा घण्टी अगाडि

65

काठमाडाैँ । काठमाडाैँ- ८ काे जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएकाे छ।

जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले ६११ मत ल्याएका छन्। उनलाई हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले ६०३ मत ल्याइ पच्छाइरहेका छन्।

यस्तै, नेकपा एमालेका शिवसुन्दर राजवैद्यले ३०७ र गठबन्धनका जीवनराम श्रेष्ठले २२१ मत प्राप्त गरेका छन्।