Tuesday, September 29, 2026
Home समाचार काठमाडौँमा भुकम्पको धक्का

काठमाडौँमा भुकम्पको धक्का

91

काठमाडौँ । काठमाडौँमा भुकम्पको धक्का महसुस भएको छ।

बुधबार दिउँसो ३ बजेर ८ मिनेटमा भुकम्पको धक्का महसुस भएको हो।