Thursday, October 22, 2026
Home राजनीति भीम रावल एमाले नछाड्ने, यस्तो छ पूर्णपाठ

भीम रावल एमाले नछाड्ने, यस्तो छ पूर्णपाठ

87

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले तत्काल पार्टी नछाड्ने बताएका छन्। उनले पार्टी नेतृत्वको गति र मतिका आधारमा आगामी दिनमा आफ्नो पाइला तय हुने उल्लेख गरेका छन्। बिहीबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा पत्रकार सम्मेलन गरेर नेता रावलले अछाम–१ मा आफूलाई प्रतिनिधिसभा सदस्यका लागि टिकट नदिइएको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

रावलले पार्टीले सुनियाेजित रूपमा आफूलाई उम्मेदवार बन्न नदिएकाे आराेप लगाए। आफूलाई टिकट नदिएकाे कुरा जनता र कार्यकर्तालाई मन नपरेकाे नेता रावलकाे भनाइ छ। रावल अछाम–१ बाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत उम्मेदवार सिफारिस भए पनि ओलीले माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका झपट बोहोरालाई टिकट दिएका थिए।

पूर्णपाठः