प्रतिनिधिसभामा तर्फका १६५ क्षेत्रका उम्मेदवार दिनेको सूची हेर्नुहोस्

66
सांकेतिक तस्विर

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिन मनोनयन दर्ता गर्ने उम्मेदवारको नामावली सार्वजनिक भएको छ।
निर्वाचन आयोगले विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट आागामी निर्वाचनमा भाग लिनका लागि मनोनयन दर्ता गराउने उम्मेदवारको नामावली सार्वजिक गरेको हो।
आयोगले सार्वजनिक गरेको सूची अनुसार प्रतिनिधि सभातर्फ कुल २ हजार ५२६ उम्मेदवार रहेका छन्। जसमध्ये २३५ जना महिला र २ हजार २९१ पुरुष रहेका छन्।
यस्तै, प्रदेशसभातर्फ कुल ३ हजार ४७६ उम्मेदवार र २९७ जना महिला उम्मेदवार र १ जना अन्य उम्मेदवार रहेका छन्। आयोगले आजसम्म उम्मेदवारी फिर्ता लिने समय दिएको छ।

सूची हेर्नुहोस्

https://drive.google.com/file/d/1TQmFArwSPO2mPRhZJDB_trYYEdZK7t6m/view