Saturday, October 3, 2026
Home समाचार आजको तस्विरः धानबाली

आजको तस्विरः धानबाली

54

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १, कोशी पलारमा पहेंलपुर भएर पाक्दै गरेको धानबाली । यस वर्ष धान उत्पादन राम्रो हुने किसानले अनुमान गरेका छन् । तस्बिरः अरुणकुमार यादव/रासस