काठमाडौँ । पुकार बमले आउँदो मंसिर ४ मा हुने चुनावका लागि उम्मेदवारी दर्ता गरेका छन्। उनले स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले सो क्षेत्रमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रकाशमान सिंह र राप्रपाका रवीन्द्र मिश्रसहितका नेतासँग प्रतिस्पर्धा गर्ने छन् ।