भक्तपुर आउने पहिलो पर्यटकलाई भव्य स्वागत

86

भक्तपुर । पर्यटन दिवसको अवसर पारी भक्तपुर प्रवेश गर्ने पहिलो पर्यटकलाई समेत भक्तपुरमा स्वागत गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आएका विदेशी पर्यटकको पहिलो समूहलाई स्वागत गरिएको हो । उनीहरुलाई खादा, भादगाउँले टोपी, परम्परागत थैली र पुष्पगुच्छा प्रदान गरिएको थियो ।