युवा संघ भक्तपुरको अध्यक्षमा थापा

262

भक्तपुर । राष्ट्रिय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीको अध्यक्षमा रबिन थापा सर्वसहमत चयन भएका छन् । सो कमिटीको उपाध्यक्षमा प्रदिप रुपाखेति, सचिव उपेन्द्र ढकाल, सह सचिव महेस मास्के , दिपेस बिसुन्खे तथा युथ फोर्सको अध्यक्षमा राजिव प्रजापति उपप्रमुख अल्ला दाहाल लार्इ चयन गरेको छ । सो भेलामा नेकपा एमालेका पोलिटब्युरो सदस्य, निवर्तमान सांसद, पूर्वमन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।