लोक तथा दोहोरी मेलो बाबा २’ सार्वजनिक भएको छ

177

काठमाडौं : लोक तथा दोहोरी गायक अमृत भारती ‘मेलो बाबा र मेलो बाबा २’ सार्वजनिक भएको छ।
भारती पिक्चर्सको नयाँ प्रस्तुति (छानु मेलो बाबा २) मा उनकै शब्द र संगीत रहेको छ। गीतमा रामकुमार नेपाली र शान्ति श्री परियारको स्वर, रहेको छ। भने, सागर लम्साल ‘बले’, गीता ढुंगाना र उषा उप्रेतीको अभिनय रहेको छ।