सुन–चाँदीको मूल्य स्थिर

38

काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य ९६ हजार ३ सय र तेजावी सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँ रहेको छ ।

यस्तै सोमबार चाँदीको प्रतितोला मूल्य १ हजार २५५ रुपैयाँ तोकिएको छ । आइतबार पनि सोही मूल्यमा सुन–चाँदीको कारोबार भएको थियो ।