Saturday, October 3, 2026
Home राजनीति मुगु ‘क’ मा एमाले विजयी

मुगु ‘क’ मा एमाले विजयी

73

काठमाडाैँ । मुगु प्रदेशसभा (क) मा नेकपा एमालेका जितबहादुर मल्ल विजयी भएका छन्।

मल्लले छ हजार छ सय १८ मत ल्याएर विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका गोपालबहादुर बमले पाँच हजार चार सय ४५ मत ल्याएर पराजित भए।

एक हजार ७३ भोटको मतान्तरमा मल्ल विजयी भएकाे जिल्ला निर्वाचन अधिकारी विष्णुप्रसाद न्यौपानेले जानकारी दिए।