भक्तपुर नगरमा अहिलेसम्म नेमकिपाको प्यानलनै बिजयी

213

भक्तपुर । स्थानीय तहको निर्वाचनमो मत परिणाम धमाधम आउदैं छ । त्यसमा भक्तपुर नगरपालिकाको अन्यत्र भन्दा छिटो आइरहेको छ । भक्तपुर नगरपालिकाको १ देखि ८ वडा सम्मको मत परिणाम आउदाँ नेमकिपाको प्यानलनै बिजयी जहाँ नेमकिपाको पूरै प्यानल अत्यधिक मतसहित विजयी भएको हो । मेयर उपमेयरमा पनि नेमकिपाका उम्मेदवारहरु जितको नजिके पुगिसकेका छन् ।