भरतपुरमा मतगणना स्थगित By NayaNepalNews - May 15, 2022 67 Share FacebookTwitterPinterestWhatsApp जेठ १, भरतपुर : भरतपुर महानगरपालिकामा सूर्यको छाप राम्रोसँग नलागेकोमा कर्मचारीले बदर र प्रमुख निर्वाचन अधिकृतले सदर हुने बताएपछि विवाद भएको थियो। यसपछि मतदान स्थगित गरिएको हो।