एमाले भक्तपुरले बनायो निर्वाचन परिचाल कमिटी

394

भक्तपुर । नेकपा एमाले भक्तपुरले बैशाख ३० गते हुने निर्वाचनमा केन्द्रित रहेर निर्वाचन परिचालन कमिटी गठन गरेको छ । बुधवार शंखधर पार्टी प्यालेस थिमिमा बसेको जिल्ला कमिटीको पूर्ण बैठकले अध्यक्ष बचन देउजाको नेतृत्वमा उक्त कमिटी बनाएको हो ।
स्थानीय निर्वाचनका लागि अध्यक्ष देउजा संयोजक रहने गरि ३०१ सदस्यीय जिल्ला निर्वाचन परिचालन कमिटी गठन गरेको प्रचार विभागका प्रमुख निरन्जन बजगाइले जानकारी दिएका छन् ।