Sunday, October 11, 2026
Home राजनीति राजदूत पदमा नियुक्त डा. शंकरप्रसाद शर्मालाई शुक्रबार शपथ

राजदूत पदमा नियुक्त डा. शंकरप्रसाद शर्मालाई शुक्रबार शपथ

50

चैत ११,

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत पदमा नियुक्त डा. शंकरप्रसाद शर्मालाई शुक्रबार शपथ गराएकी छन्। शर्माले राष्ट्रपतिको कार्यालयमा आयोजित समारोहमा राजदूत पदको पद तथा गोपनीयताको शपथ लिए। उक्त अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्का लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारी उपस्थित थिए।