भोलि सार्वजनिक बिदाBy NayaNepalNews - March 2, 2022143ShareFacebookTwitterPinterestWhatsApp फागुन १८,काठमाडौ । नेपाल सरकार गृह मन्त्रालयले भोली सार्वजनिक बिदा दिएको छ । ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको मन्त्रालय सुचना जारी गरेको छ ।