नबिल बैंकले ६ महिनामा २ अर्ब कमायो

49

माघ ७,
काठमाडौं । नबिल बैंकले चालू आर्थिक वर्षको ६ महिनामा २ अर्ब १८ करोड १४ लाख रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा बैंकले यश वर्ष १७ करोड रूपैयाँ बढी नाफा कमाएको हो । खुद नाफा बढ्दै गर्दा यता बैंकको वितरणयोग्य नाफामा भने गिरावट आएको छ ।