सदावहादर करिश्मा, तस्विरमा हेरौं

106

साउन २२,
काठमाडौं । नायीका करिश्मा मानन्धर उमेरले ५ दशक कटिन् । तर, उनी अहिलेपनि सदावहादर देखिन्छिन् । एउटी छोरीकी आमा उनी हाल आएका नयाँ नायीका भन्दा पनि सुन्दर देखिन्छिन् ।
हेरौं केही तस्विरमा,

उनकै फेसबुकबाट लिएको तस्विर