३३ जना एसएसपीको सरुवा, काठमाडौं प्रहरी प्रमुखमा सिंह, ललितपुरमा बज्राचार्य

321

५ मंसिर, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० को सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट भएको सरुवाअनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंह र ललितपुरको प्रमुखमा किरण बज्राचार्य सरुवा भएका प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । हाल काठमाडौंमा श्याम ज्ञवाली र ललितपुरमा टेकप्रसाद राई प्रहरी प्रमुख छन् ।

अन्य सरुवा हुनेको नामावली हेरौं 
https://drive.google.com/file/d/1a4TZB4Oic_GmVwwtrtLQQvlzWLo8j-tP/view