वाह ! हाम्रो मुहान पोखरी (फोटो फिचर)

310

बैशाख १,
भक्तपुर । आज नयाँ वर्ष वि.स २०७७ सालको पहिलो दिन । विश्वभर कोरोना संक्रमणका कारणले धेरै देश लकडाउनमा छन् । यदि अवस्था सामान्य भएको भए आज हामी सबै नेपाली नयाँ वर्ष मनाउन विभिन्न स्थानमा घुम्न जान्थ्यौं । नेपाल एक सांस्कृतिक र प्राकृति सम्पदाका कारणले विश्वमा परिचित छ । हिमाल, पानी, वनजंगल, नदिलगायतका धेरै प्राकृति सिर्जनाहरुले नै नेपाल सुन्दर शान्त र विसाल छ । यो वर्षको नयाँ वर्ष घरमै बसेर मनाएपनि अर्को साल पक्कै हामी घर बाहिर गएर नयाँ साल मनाउने थियौं । आज हामीले भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर ६ र ७ मा रहेका केही दृश्य प्रस्तुत गरेका छौं ।

तस्विरमा हेर्नुहोस्