‘हात धुने बानीको विकाश गर्न’ वडाद्धारा साबुन वितरण

491

चैत २८,
भक्तपुर । हात धुने बानीको विकाश गर्न चाँगुनारायण नगरपालिका वडा नं ८ ले साबुन वितरण गरेको छ । २ हजार १ सय घरधुरीलाई प्रति घरधुरी ६ वटाको दरले साबुन बितरण गरिएको वडा अध्यक्ष परासर सापकोटाले जानकारी दिएका छन् ।