इष्ट प्वाइन्ट स्कुलमा सरस्वती पुजा सम्पन्न

382

माघ १६,
भक्तपुर । इष्ट प्वाइन्ट एकेडेमी माध्यमिक विद्यालय मूलढोकामा श्रीपञ्चमीको अवसरमा सरस्वती पुजा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विहिबार स्कुलको प्रांगणमा विद्यार्थी, शिक्षक/शिक्षिकाहरु भेला भएर विद्याकी देवि सरस्वती माताको पुजा गरिएको हो । साथै उक्त अवसरमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत गरेका विद्यालयका प्रार्चाय रमेशचन्द्र श्रेष्ठले नयाँ नेपाल न्यूजलाई जानकारी दिएका छन् ।