भक्तपुर क्षेत्र नम्बर १ (क) मा कांग्रेस विजयी

478

मंसिर १५, काठमाडौं । भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएको छ । कांग्रेस उम्मेदवार कृष्णलाल भडेल १३ हजार ४ ४८ मत सहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय ६ मत पाएका छन् ।