भक्तपुरमा कुन बुध कति मतमा खस्यो हेर्नुहोस्, आधिकारिक पूर्ण विवरण

976

मंसिर १४,
भक्तपुर । प्रदेश सभा सदस्यका लागि भक्तपुर १ (क)मा भएको उपनिर्वाचनमा ७०.१६ प्रतिशत मत खसेको छ । कूल २१ हजार ९३५ पुरुष र २३ हजार ८० महिला गरी ४५ हजार १५ मतदाता रहेको उक्त क्षेत्रमा ३२ हजार ३७ मत खसेको जिल्ला निर्वाचन कार्यालयकाले जनाएको छ । आज बिहान ७ बजेबाट शान्तिपूर्ण रुपमा मतदान शुरु भएको थियो । उपनिर्वाचनका लागि नौ दलका नौ उम्मेदवार र १० स्वतन्त्रसहित कूल १९ उम्मेदवार चुनावी मैदानमा छन् ।
votecasting (1)-converted nn