मण्डनदेउपुर नगरपालिका ढाडागाउँका १० वर्षे बालकको र्याप कला हेरौं भिडियोमा

845

मंसिर १२,
काभ्रे । काभ्रे जिल्ला मण्डदेउपुर नगरपालिका वडा नम्बर १ ढाडागाउँका राजेश गहतराजको र्याम कला निकै सुन्दर रहेको छ । हाल उमेरले १० वर्षका उनी निकै मिठो लयमा आफ्नो कला प्रस्तुत गर्दछन् ।
हेरौ भिडियोमा: 

 

भिडियो सौजन्यः सिताराम गहतराज ढाडागाउँ, काभ्रे