तनहुँका ७३ वर्षका रेवती मोहन चैतदेखि बेपत्ता, सेयर गरि खोजी कार्यमा सहयोग गरौं

525

मंसिर ११,
काठमाडौं । गत चैत १७ गते तनहुँ घर जान्छु भनेर काठमाडौंबाट बस चढेका एक वृद्ध हालसम्म बेपत्ता भएका छन् । डुम्रे बारीफाँट घर भएका ७३ वर्षका रेवती मोहन पौडेल हालसम्म पारिवारि सम्पर्कमा नआएकाले खोजी कार्यमा सहयोग गर्न उनको परिवारले आग्रह गरेको छ । उनलाई कहिँ कतै देख्नु भएमा नजिकैको प्रहरी कार्यालय वा तल उल्लेखित नम्बर खबर गरिदिन परिवारले आग्रह गरेको छ ।