आधुनिक गीत ‘अंगालोमा’ सार्वजनिक (भिडियो सहित)

389

मंसिर ४,
काठमाडौं । आधुनिक गीत अंगालोमा सार्वजनिक भएको छ । गायक बुद्ध पतुवार र गायिका मिना मान्धनरको स्वर भएको गीतमा शब्द संगीत गायक स्वयम् पतुवारको नै रहेको छ । गीतको म्युजिक भिडियोमा कलाकार दिनेश घोरासैनी र लक्ष्मी पहाडीको अभिनय रहेको छ । बिनु मान्धरको निर्देशन र गीतको म्युजिक भिडियोमा र्इश्वर बाबूको छायाँकन रहेको छ ।