दरबारमार्गमा भीषण आगलागी

315
सांंकेतिक तस्विर

असोज २६,
काठमाडौं । काठमाडौंको दरबारमार्गमा भीषण आगलागी भएको छ । भिक्ट्री लाउन्ज क्लबमा आइतबा साँझ ६ः३० बजेको समयमा आगलागी भएको हो । क्लबमा रहेका ग्यासका सिलिण्डरमा आगो सल्किएपछि विस्फोट हुँदा आगो नियन्त्रण बाहिर गएको छ ।
विद्युत सर्ट भएर आगालगी भएको हुनसक्ने प्रहरीले जानकारी दिएको छ । प्रहरी, दमकल र स्थानीयका सहयोगमा आगो नियन्त्रणको प्रयास जारी रहेको छ । आगलागीबाट भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ ।