दशैंका यी मन छुने गीत, हेरौं भिडियोमाBy Naya Nepal - October 5, 2019263ShareFacebookTwitterPinterestWhatsApp सोज १७, काठमाडौं । शस्शत्र प्रहरी वल नेपालले निर्माण गरेका धेरै दशैं गीत सबै भन्दा धेरै बज्जे र हेरीने गीतमा पर्दछ । फौजी छोरो, घरदेश परदेश, वर्ष दिनको , दशैं आयोलगायतका गीतहरु दशैंमा बज्जे मन छुने गर्दछन् ।