Saturday, October 10, 2026
Home राजनीति रघुवीर महासेठलाई जिम्मेवारीबाट हटाउन नेकपाका १६ केन्द्रीय सदस्यको माग (ज्ञापनपत्रसहित)

रघुवीर महासेठलाई जिम्मेवारीबाट हटाउन नेकपाका १६ केन्द्रीय सदस्यको माग (ज्ञापनपत्रसहित)

206

भदौ ३१,
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ को बर्दिवासमा आयोजित सपथ ग्रहण कार्यक्रममा भएको झडपका कारण पार्टीभित्र असन्तुलको संकेत देखापरेको छ । मंगलबार पार्टीका १६ केन्द्री सदस्यहरुले पार्टी स्थाई कमिटी सदस्य रघुबीर महासेठ लगायत प्रदेश इन्चार्ज, अध्यक्ष र सचिवलाई पदबाट हटाउनुपर्ने माग गर्दै केन्द्रीय कार्यालयमा पत्र बुझाएपछि असन्तुलनको संकेत देखापरेको हो ।