नेपाल प्रहरीमा नयाँ भर्ना, एसएलसी पास नभएकालाई पनि मौका ‘विज्ञापनसहित’

368

भदौ ६
काठमाडौं । नेपाल प्रहरीले प्रहरी जवान र कार्यालय सहयोगी लगायतका पदहरूमा ३ हजार ८ सय ३१ जनाका लागि दर्खास्त आह्वान गरेको छ । प्रहरी जवान (जनपद)मा ३ हजार ५ सय ९६ जना, कार्यलय सहयोगीमा (भान्छे)मा १ सय ८० जना, हजाम १० जना, कुचिकार २० जना र खेलाडी २५ जना गरी ३ हजार ८ सय ३१ जनाका भर्ना खोलेको छ ।