Friday, October 2, 2026
Home अनौठो भिडियोमा हेर्नुहोस् क्यालिफोर्नियाको सागरमा डल्फिनहरूको रोचक सामूहिक प्रदर्शन

भिडियोमा हेर्नुहोस् क्यालिफोर्नियाको सागरमा डल्फिनहरूको रोचक सामूहिक प्रदर्शन

176

एजेन्सी, साउन ६,
काठमाडौं । एक सयवटा डल्फिनले एकै समूहमा पौडी खेल्दा कस्तो होला ? तपाईलाई लाग्ला के यीनीहरुले संगै पौडी खेल्लान भन्ने ?

यो कुरा बास्तविक हो । अमेरिकाको क्यालिफोर्नियाको लगुना समुद्री तटमा समूहमा घुम्न निस्किएका डल्फिनहरूले नौका विहार गरिरहेका मानिसहरूलाई आश्चर्यचकित पारेका छन्। ती डल्फिनहरूले २५ मिनेटसम्म त्यसरी सामूहिक प्रदर्शन गरेका थिए। ती डल्फिनहरूलाई क्यालिफोर्नियाको लगुना समुद्री तटमा देखिएको थियो । उनिहरुले ‘बो राइडिङ’ गरेका हुन् । यो भनेको डुङ्गाा चलाउदाँ जस्तै पमनीको लहर बन्नु हो । उनिहरुले रमाईलोका लागि त्यसो गर्दछनु । सकमान्यतया यीनीहरुले सामने समुहमा यसो गर्दछनु भने कहिलेकाही धेरैल एकैपटक गर्दछन् । डल्फिनहरू धेरै पाईने ठाँउ मध्ये क्यालिफोर्निया पनि एक हो ।-बीबीसी