लोकसेवाले निकाल्यो वार्षिक क्यालेन्डर, केको परीक्षा र रिजल्ट कहिले ? (क्यालेन्डरसहित)

550

साउन १,
काठमाडौं । लोकसेवा आयोगले आर्थिक वर्ष २०७६/७७ का लागि पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका प्रकाशन गरेको छ । लोकसेवाले मंगलबारको मिति राखेर निजामती सेवातर्फ राजपत्रांकित तथा राजपत्र अनंकित विभिन्न श्रेणी, सुरक्षा निकाय तथा अन्य सरकारी सेवा/संगठित संस्थाका विभिन्न श्रेणी तथा पदका लागि वार्षिक कार्यतालिकामा प्रकाशन गरेको हो ।

कार्यतालिकामा पदपूर्तिको किसिम, प्रतिशत निर्धारणका साथै विज्ञापन/सूचना प्रकाशन, परीक्षा सञ्चालन, लिखित परीक्षाका्े नतिजा प्रकाशन र अन्तर्वाता र सिफारिस मितिसमेत उल्लेख गरिएको छ ।