प्रकाश सपुतको विषयमा ज्योति मगर यसो भनेपछि (भिडियो हुर्नुहोस्)

118

असार १०,
काठमाडौं । गलबन्दी गीत मिलेको भन्दै संगीतकार शम्भु राईले न्यायको ढोका ढक्ढक्याएका छन् । यता एकथरी सर्जक चाहिं शम्भु राईको गीतसँग सपुतको गलबन्दी गीत हुबहु नमिलेको दाबी गर्छन् । यस्तै यस विवादमा लोक दोहोरी क्षेत्रकी चर्चित गायिका ज्योति मगरले आफ्ना अभिव्यक्ति राखेकी छन् । रमाइलो डटकमका लागि उत्सव रसाइलिले गर्नु भएको कुराकानी हेर्नुस्, ज्योतिसँग गरिएको कुराकानी