यी हुन् दमका लक्षण

155

असार ९,
काठमाडौँ । तीन हप्ताभन्दा बढी समयसम्म लगातार रुघा वा खोकी लागिरहने, सास फेर्न गाह्रो हुने तथा छातीमा समस्या देखिनेजस्ता प्रारम्भिक लक्षण देखापर्छन् । बिस्तारै छातीमा गह्रौँ महसुस हुने, खान मन नलाग्ने, मुटुको रोग र हड्डी कमजोर हुनेजस्ता दीर्घकालीन समस्या देखिन्छन् ।

बच्चाहरूमा भाइरल संक्रमणका कारण ब्रोंकाइटिस हुन सक्छ । यस्तो अवस्थामा घाँटी खसखसाउने, नाक, कान चिलाउने, रुघाखोकी लाग्ने, सास फेर्न गाह्रो हुने र छातीमा समस्या देखिनेजस्ता लक्षण देखिन्छन् ।