कमलबिनायकबाट जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ

207
सांकेतिक तस्विर

जेठ २७,
भक्तपुर । भक्तपुर नगरपालिका -५ कमलबिनायकबाट जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । रामेछाप चुनापट्टी गाउँपालिका-४ घर भएका ४९ वर्षीय डम्बर बहादुर लामाको खाजा पसलमा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । लामा र ६ जनालाई नगद ६ हजार २ सय ९० रुपैयाँ र १ बुक तास सहित आइतबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।