मेगा बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी

251

जेठ २४,
काठमाडौँ । मेगा बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजरियल लेभल९असिस्टेन्ट म्यानेजर०का लागि १ जना, अफिसर लेभल९जूनियर अफिसर,अफिसर र सिनियर अफिसर०का लागि ३१ जना, विजनेश यूनिट क्रेडिटका लागि ८ जना, क्रेडिट विजनेशका लागि ५ जना, ब्रान्च म्यानेजरका लागि १८ जना, असिस्टेन्ट लेभल९सिनियर असिस्टेन्ट, असिस्टेन्ट र सूपर भाईजर०का लागि १३ जना, क्रेडिट विजनेशका लागि ८ जना, ब्रान्च अपरेशन डिपार्टका लागि ५ जना कर्मचारीको माग गरेको हो ।

बैंकले केन्द्रीय कार्यलय, भैइरहेका विभिन्न शाखा कार्यलय तथा निकट भविष्यमा खोलिने उपत्यकाभित्र तथा उपत्यका बाहिरका नयाँ शाखा कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असार ६ गतेभित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।