रामेछाप केन्द्रविन्दु भएर भूकम्पको धक्काBy NayaNepalNews - May 25, 201954ShareFacebookTwitterPinterestWhatsApp जेठ ११, रामेछाप । रामेछापको गुम्देलमा केन्द्रविन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको छ । शनिबार बिहान ११ बजेर २ मिनेट जाँदा रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।