बैशाख २३,
काठमाडौं । प्रवासमा बसेर पनि नेपाली कला र साहित्यमा जम्दै आएकी स्रष्टा जानु काम्बाङ्ग लिम्बूको शब्द संकल रहेको पूर्वेली गीत आगुमको के भर सार्वजनिक भएको छ । युटुवमा सार्वजनिक भएको यस गीतमा जानूको उत्कृष्ट शब्द, स्वर गायक जिबिहाङ राई गायिका दिपा सुहाङको स्वर रहेको छ । गीतमा संगीतकार सुमन राईसंगीत तथा संगीत संयोजन गरेका छन् ।
गीत हेर्नुहोस् :