नेपालीलाई लट्ठै पार्ने म्यानमारकी सुन्दरी (फोटोफिचर)

397

वैशाख १६,
काठमाडौं । म्यानमारकी एक सुन्दरी अहिले नेपाली समुदायको विचमा सामाजिक सञ्जालमा चर्चाको पात्र बनेकी छिन् । मंगोल वर्णकी यी सुन्दरीको मुहार नेपाली युवतिको जस्तै छ । कतिले त उनको तस्विर राखेर फेशबुकमा नयाँ एकाउन्ट पनि खोलेका छन् । खासमा उनी म्यानमारकी सुन्दरी हुन् ।

उनको वास्तविक नाम पन्चि सो नायुङ हो । उनको बुवा उ सो नायुङले मेपन्चिको नाम परिवर्तन गर्दै मेपन्चिमात्र राखे जस्तो वास्तविक अर्थ मिस पेन्टर हुन्छ । युवा अवस्थामा मेपन्चिको सपना भने कलाकार र पेन्टर बन्नु थियो । त्यसैले उनका बुवाले उनको नाम परिवर्तन गरेका थिए । मेपन्चि पेन्टर पनि हुन् । उनले केही कमेडि फिल्ममा अभिनय समेत गरेकि छिन् ।

Source:Rajdhani natioanl daily