फागुन १६,
भक्तपुर – बिहीबार बिहानबाट भक्तपुरका विभिन्न स्थानमा हिउँ परेको छ । भक्तपुरको मुख्य बजारक्षेत्र हिउँ परेको हो ।
पर्यटकीय क्षेत्र नगरकोटमा हिउँ परेको छ । हिउँ नगरकोट आसपासका क्षेत्रहरुमा समेत परिरहेको स्थानीय बासिन्दाहरुले बताएका छन् । जरहसिं पौवा, भोटेचौर, नयाँगाउँ कातिके, ढाडागाउँ, बालुवापाटीलगायतका स्थानमा हिउँ परेको हो ।
गत माघ २६ गतेपनि नगरकोट हिउँ परेको थियो । पानी र हिउँ परेका जनजिवन प्रभावित भएको छ । भक्तपुरमा वि.स २०६२ सालपछि क्षेत्रमा हिउँ १३ वर्षपछि हिउँ परेको स्थानीयले बताएका छन् ।