Thursday, October 1, 2026
Home सूचना प्रविधि नेपाल टेलिकमको लिखित परीक्षाको नतिजा सार्वजनिक, (नामावलीसहित)

नेपाल टेलिकमको लिखित परीक्षाको नतिजा सार्वजनिक, (नामावलीसहित)

933

माघ २९,
काठमाडौं– नेपाल टेलिकमले खुलाएको विभिन्न पदको विज्ञापनमा लोकसेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । सफल उम्मेदवारलाई टेलिकमले अन्तर्वार्ताको तीन दिनअघि नै कम्पनीको केन्द्रीय कार्यालयस्थित पदपूर्ति सचिवालयमा सम्पर्क राख्न सूचित गरेको छ । अन्तर्वार्ता केन्द्रीय कार्यालय भद्रकाली प्लाजामा फागुन २१ गतेदेखि २८ गतेसम्म हुनेछ ।