शिक्षक सेवा आयोगले निकाल्यो प्राथमिक तहको ६ जिल्लाको नतिजा

118

मंसिर 27,

काठमाडौं– शिक्षक सेवा आयोगले अस्थायी शिक्षक सहभागी प्राथमिक तह, तृतीय श्रेणीको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले विभिन्न मोरङ, सुनसरी, जुम्ला, डोटी, धनकुटा र कैलाली जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।
नतिजा हेर्नुहोस्ः

डोटी जिल्लाको नतिजा
धनकुटा जिल्लाको नतिजा
कैलाली जिल्लाको नतिजा
मोरङ जिल्लाको नतिजा
सुनसरी जिल्लाको नतिजा
जुम्ला जिल्लाको नतिजा