Sunday, October 18, 2026
Home अर्थ रयालेको फुल्चोकी साकोसमा नयाँ नेतृत्व

रयालेको फुल्चोकी साकोसमा नयाँ नेतृत्व

204

मंसिर १६,
काभ्रे । पनौती १ रयाले काभ्रेमा रहेको श्री फुल्चोकी बचत तथा ऋण सहकारी सस्थाको २२ औं साधारणसभा सम्पन्न भएको छ ।
संस्थाको २२ औं साधारणसभा सभाले प्रदिप सापकोटाको अध्यक्षतामा आगामी चार बर्षको निम्ति उपाध्यक्ष रामचन्द्र सापकोटा ,सचिव कुल प्रसाद सापकोटा ,कोशाध्यक्ष तिर्थराज सापकोटा ,सदस्यहरु बिक्रम सापकोटा ,सुन्तोली तामाङ ,रित कुमार सापकोटा ,तुल प्रसाद सापकोटा ,लोकमनि सापकोटा ,प्रकाश सापकोटा ,लिलानाथ गौतम,तथा लेखा समिती संयोजक बिनोद सापकोटा ,सदस्य दिलिप सापकोटा तथा निशा सापकोटा लगायतलाई निर्बिरोध निर्वाचित गरेको छ । कार्यक्रम पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपाने उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा एसइई परिक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने सामुदायिक र निजि विद्यालयका २/२ जना शेयर सदस्यका छोराछोरीहरुलाई फुलचोकी उत्कृष्ट विद्यार्थी सम्मानद्वारा नगद सहित पुरस्कृत गरीएको थियो । उक्त सहकारीको करिव ७० लाख ७५ हजार शेयर पुजि र बचत करिब ७ करोड रहेको छ ।