Sunday, September 27, 2026
Home समाचार चेली बेटी ओसारपोसार पछि मानव बन्धक बनाउदै रेग्मी

चेली बेटी ओसारपोसार पछि मानव बन्धक बनाउदै रेग्मी

344

चेलीबेटी ओसारपसार गरि प्रयाप्त सम्पत्ति आर्जन गरेका संखुवासभा स्थायी घर भैइ सुनसरी जिल्ला इटहरी ८ बस्ने तिर्थराज रेग्मी र निजको दोश्रो श्रीमती यशोदा भट्टराई(रेग्मी) लाई पीडितहरुले कारबाहीको उजुरी संबंधित निकायमा दर्ता गराए पनि हाल सम्म कुनै कारबाही भएको छैन।

बन्धक बनाइएका बिष्णु बहादुर धिमाल

निज रेग्मीलाई कारबाही गर्नुको बिपरित प्रहरी प्रशासनकै छत्रछायामा थप नयाँ धन्दा संचालन गरेको तथ्य त प्रमाण मोरङ जिल्ला उर्लाबारी ८ दुर्गापुरी निवासी बिष्णु बहादुर धिमाल लाई ललाईफकाई गरि काठमाडौ मा झिकाई करोडौं आम्दानी हुने सपना देखाएर झुठो विवरण पेश गर्न कहिले महानगरीय प्रहरी परिषर टेकु त कहिले विभिन्न संचार माध्यममा गएर अभियान नै संचालन गरिरहन धिमाल लाई बेपत्ता नै बनाएकोले खोजतलासका लागि भाइ रामप्रसाद धिमाल लगायत परिवारहरु ले बताएका छन।

                              अनगल प्रचार गरेको भन्दै खण्डन गर्दै रामकुमार थापा

 

कारबाही गर्नुपर्ने मानिसलाई उल्टै प्रहरीले नै सुरक्षा दिएर विभिन्न ब्यापारीलाई आर्थिक असुल गर्ने माध्यम बनाउने क्रममा हालै दिनेश कोईराला नामक ब्यापारीलाई धिमालका दोश्रो श्रीमती तर्फकी सासू,श्रीमती धिमाल एबम संचार र प्रहरीकै संरक्षणमा व्यापक अभियान थालेको आशंका भएकोले राष्ट्रिय मानव अधिकार आयोग र राज्य उपल्लो निकाएमा डेलिकेसन सहित ध्यानाकर्षण गराएको बुझिन आएको छ।

उप्रान्त कारबाही हुनेमा पीडित ब्यापारीहरु बिश्वास व्यक्त गर्दछन।पीडित कोईरालासँग सम्पर्क गर्दा मेरो संबैधानिक हक विरुद्ध प्रहरी प्रशासन एबम केही संचार लागिपरेको सूचना प्राप्त भएकोले कानुनी उपचारका लागि बरिस्ठ अधिबक्ताहरु सग परामर्श भएको बताए।

शिवललाल पुरीको भनाई  यस्तो रहेको छः