साउन ८,
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता ऋषिकेश जंग शाहले देशलाई एकतामा बाधेर समृद्धिको दिशामा सहकार्य गरेर अगाडि बढ्न अपिल गर्नु भएको छ। गोबिन्द केशीको माग जायज भएको भन्दै सो मागमा सरकारले दुई तिहाइको दम्भ भन्दा पनि जनताको जनचाहना बुझ्नु पर्ने उहाको तर्क रहेको छ। देशले अहिले बिकाश र समृद्धिको चाहना गरेको छ तपाईले बाचा पनि त्यही गरेर आऊनु भएको हो १ यो महाभियानलाई पुरा गर्न रास्ट्रीय एकता र शान्ति मेलमिलापको आबस्यकता छ १ भन्दै युवा नेता शाहले अनाबास्यक रुपमा देश टकराव तीर जादै गरेको र सरकार जनचाहना कुलचेर दम्भी बन्दै गएको आभाश देशलाई हुन थालेको पनि उहाँले बताउनु भयो। समाजिक संजाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भन्नू भयो प्रधानमन्त्री ज्यू , देऊवा सरकारले डा गोबिन्द के सी को मागलाई देशको माग स्वीकार गरेर समझौता गरी विधेक पारित गरेको हो १ माथेमा आयोगको सिफ़ारिश सरकारले गठन गरेको वैधानिक आयोगको सिफ़ारिश हो १ त्यसैले त्यो जनताको चाहना हो१ूत्यो चाहानालाई तपाईले लात हाने भोलिका दिनमा तपाईंलाई जनताले जवाफ दिने चेतावनी समेत दिनु भयो।












